घट्यो अन्तरप्रदेश सवारी भाडादर (सूचीसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    घट्यो अन्तरप्रदेश सवारी भाडादर (सूचीसहित)

    खबरपुञ्ज संवाददाता

    ११ असार २०७९, आईतवार

    काठमाडाै । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको छ। शनिबार सरकारले डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाएसँगै विभागले आज आइतबारदेखि नै लागू हुने गरी भाडादर घटाएको हो।

    यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशतले घटेको छ। मालवाहक सवारीको हकमा पहाडमा ६.९७ प्रतिशत र तराईमा ७.६८ प्रतिशतले सवारी भाडा घटाइएको विभागले जनाएको छ।

    Page 1 / 15
    Zoom 100%