गोरखा केन्द्रविन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखा केन्द्रविन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७९, बुधबार

    गोरखा । गोरखाको आरु चनौटे केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ५:१५ बजे गोरखाको आरु चनौटे केन्द्रविन्दु भएक ३.३ रेक्टरको भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।