तनहुँको महिला कबड्डी टिम बागलुङसँग पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँको महिला कबड्डी टिम बागलुङसँग पराजित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । पोखरामा बिहीबारदेखि सुरु प्रदेशस्तरीय छनोट खेलमा कबड्डीको महिला टिम पराजित भएको छ । तनहुँको महिला टिम बागलुङसँग पराजित भएको हो ।

    ५४/४१ को अन्तरमा तनहुँ पराजित भएको कबड्डी टिमका तनहुँ व्यवस्थापक सविन लामिछानेले बताए।

    पुरूषतर्फको कबड्डी खेलमा तनहुँ पर्वतसँग भिड्ने भएको छ।