दुलेगाैडा । तनहुँकाे प्रदेश सभाकाे मतपत्रमा ‘प्रदेश खारेज गर’ लेखिएकाे मतपत्र भेटिएकाे छ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ काे मतपत्रमा ‘प्रदेश खारेज गर’ लेखिएकाे मतपत्र भेटिएकाे हाे ।
यसअघि तनहुँ १ काे प्रतिनिधिसभा सदस्यमा नाे भाेट लेखिएकाे मतपत्र भेटिएकाे थियाे ।