माधव नेपालसँग छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने– १३ गतेसम्म सहमति भइहाल्छ, पख्नुस् न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपालसँग छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने– १३ गतेसम्म सहमति भइहाल्छ, पख्नुस् न

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राष्ट्रपति पदमा यही फागुन १३ गतेसम्म सहमति हुने बताएका छन् ।

    बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् ।

    ‘१३ गतेसम्म सहमति भइहाल्छ, पख्नुस् न,” उनले भने ।नयाँ राष्ट्रपतिका लागि फागुन १३ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।