नयाँ वर्षले नयाँ जाेश र उत्साह पैदा गराेस् : पूर्वमन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ वर्षले नयाँ जाेश र उत्साह पैदा गराेस् : पूर्वमन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पूर्व श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नयाँ वर्ष २०८० काे शुभकामना दिएका छन् ।

    श्रेष्ठले बिहीबार एक सन्देश जारी गरी २०८० काे अवसरमा सबै आफन्त, इष्टमित्र, शुभेच्छुक र शुभचिन्तक सहित नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

    उनले नयाँ वर्षले सबैकाे जीवनमा नयाँ जोश, जाँगर र उत्साह पैदा गरोस् भन्ने कामना गरेका छन् ।