पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    काठमाडौ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

    नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

    उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए । (नेपालप्रेस)