गैरेको इलाका प्रशासन कास्की सरुवा, कमल भण्डारी आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गैरेको इलाका प्रशासन कास्की सरुवा, कमल भण्डारी आउने

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८०, बिहीबार

    दमौली । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको सरुवा भएको छ । गृह मन्त्रालयले गैरेलाई इलाका प्रशासन कार्यालय लेखनाथ सरुवा गरेको हो ।

    तनहुँमा इलाका प्रशासन कार्यालय लेखनाथबाट कमल भण्डारी आउने भएका छन् ।