राष्ट्रिय सभा निर्वाचन– उम्मेदवारी मनोनयन पुस २३ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय सभा निर्वाचन– उम्मेदवारी मनोनयन पुस २३ गते

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८०, आईतवार

    काठमाडाै । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन पुस २३ गते हुने भएको छ । 

    आयोगले आइतवार एक विज्ञप्ति प्रकाशित गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

    फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका २० जना सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।