तनहुँका तारा पुस्तक व्यवसायी महासंघको कोषाध्यक्ष निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तारा पुस्तक व्यवसायी महासंघको कोषाध्यक्ष निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८०, आईतवार

    दमौली । तनहुँका ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न महासंघको महाधिवेशनबाट श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

    विद्यार्थी पुस्तक पसलका सञ्चालक श्रेष्ठ यसअघि महासंघको केन्द्रीय सदस्य थिए ।