नेकपा एसले दुई मन्त्री छान्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा एसले दुई मन्त्री छान्यो

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८०, बुधबार

    काठमाडौ । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ।

    समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएका छन्। 

    बझााङबाट चुनाव  जितेका जोशी प्रतिनिधि सभाको शिक्षा समितिका सभापति थिए।  बुढाले भने  डोल्पाबाट चुनाव जितेका हुन।