धादिङको चैनपुर केन्द्रविन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङको चैनपुर केन्द्रविन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    दमौली । धादिङको चैनपुर केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्प गएको छ । सॉझ ५:१६ बजे चैनपुर केन्द्रविन्दु भएर ३.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।