छाब्दी फिडर र थर्पु फिडरका विभिन्न ठाउँमा आज दिनभर विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दी फिडर र थर्पु फिडरका विभिन्न ठाउँमा आज दिनभर विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८१, बिहीबार

    दमौली । व्यास नगरपालिकास्थित छाब्दी र म्याग्देस्थित थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।

    छाब्दी फिडरकाे छाब्दी एरिया र थर्पु फिडरकाे साँगे, हर्कपुर क्रियापानि, वाह्रविसे, अम्रेनी क्षेत्रकाे विद्युत लाईन वरपरकाे रूख हाँगा कटानी गर्ने कामका लागि बिहीबार बिहान ७ बजेदेखि सॉझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।