वडाध्यक्ष ठकुरीद्वारा जन्मदिनमा पहिराे पीडितलाई आर्थिक सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    वडाध्यक्ष ठकुरीद्वारा जन्मदिनमा पहिराे पीडितलाई आर्थिक सहयाेग

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमाैली । तनहुँकाे भिमाद नगरपालिका-३ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता पदम ठकुरीले जन्मदिनकाे अवसरमा पहिराेबाट पीडित भएकालाई आर्थिक सहयाेग गरेका छन् ।

    ठकुरीले पहिराेले घर पूर्ण क्षति भएका विवा कामीलाई शुक्रबार १५ हजार सहयाेग गरेका हन् । नेकपा एमाले वडा कमिटीकाे सिफारिसमा आफूले पाउने तलब सुविधाबाट उक्त रकम सहयाेग गरेकाे ठकुरीले बताए ।