दमौली, १ साउन । चर्चित गायक सुनिल गिरीको ‘तालको पानी’ गीत सार्वजनिक भएको छ । गिरीले बिहीबार आफ्नै युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गीतको छायाङ्कन फोक्सुण्डो ताल, डोल्पा जाने बाटोमा गरिएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.