रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८२, आईतवार

    काठमाडौ, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।

    रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको अहिले आयोजित पत्रकार सम्मेलनमा रास्वपाका पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।