


काठमाडाै, १४ पुस । कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्।
कुलमान र रवि लामिछानेबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्। दुई जनाबीच सहमति भएको हामी नेपालका संस्थापक सुदन गुरूङले फेसबुकमार्फत् जानकारी दिएका छन् ।