दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०८२, मंगलवार

    काठमाडौ, १२ फागुन । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।

    अदालतको संयुक्त इजलासले प्रसाईंलाई थुनामा राख्नुको कारण र आधार पर्याप्त नदेखिएको ठहर गर्दै आवश्यक शर्तसहित रिहा गर्न आदेश जारी गरेको हो। प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण (हबेअस कर्पस) निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको जनाएको छ।