खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेयर उपमेयर कप : सत्यवती र निर्मल छात्रा फुटबलको फाइनलमा

    दमाैली । व्यास नगरपालिकाको आयोजनामा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा छात्रातर्फ सत्यवती र निर्मल माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित…

    बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा

    एजेन्सी । बार्सिलोनाले युरोपा लिगमा बिहीबार दोस्रो लेगको खेलमा गालातासारेलाई २–१ ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । पहिलो लेगको गोलरहित बराबरीपछि बार्सिलोनाले यो…

    मेयर कप : सत्यवती, वाराही र महेन्द्रज्योति विजयी

    दमाैली । व्यास नगरपालिकाको आयोजनामा बिहीबार सुरु भएको मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता अन्तर्गत तीन खेल सञ्चालन भएका छन् । उद्घाटनको दिन भएको खेलमा सत्यवती…

    व्यासमा मेयर उपमेयर छात्रछात्रा फुटबल सुरु

    दमाैली । व्यास नगरपालिकाको आयोजनामा मेयर उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा नगरपालिकाले माध्यमिक…

    प्रथम आँबुखैरेनी अध्यक्ष कप सम्पन्न, फुटबलकाे उपाधि अलस्टारलाई

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लवले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट…

    च्याम्पियन्स लिग : एथ्लेटिकोद्वारा युनाइटेड पराजित

    एजेन्सी । युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई…

    पिएसजीको सहज जित

    एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जीत निकालेको छ ।  आइतवार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३-० गोल अन्तरले…

    व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका सुनुवारलाई (तस्वीर सहित)

    दमौली । व्यास नगरपालिकाले शनिबार आयोजना गरेको पाँचौ अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन्। । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४…

    मुख्यमन्त्री पोख्रेलद्वारा व्यास अल्ट्रा म्याराथन उद्घाटन

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले व्यास नगरपालिकाले आयोजना गरेको पाँचौ व्यास अल्ट्रा म्याराथनको शनिबार उद्घाटन गरेका छन् । व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु…

    भुषाल स्पोर्टस फर अल कमिशन गण्डकीको कोषाध्यक्ष चयन

    दमौली । तनहुँ खेलकुद विकास समितिका पूर्व अध्यक्ष ऋषिराम भुषाल नेपाल ओलम्मिक कमिटी मातहतहको स्पोर्टस फर अल कमिशन गण्डकीको कोषाध्यक्षमा चयन भएका छन् । पोखरामा…