खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोना बराबरीमा रोकियो

    एजेन्सी । दुईपटकको अग्रता जोगाउन नसक्दा स्पेनिस महारथी बार्सिलोनाले बुधबार बिहान सिजनपूर्वको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्टससँग २–२ को बराबरी खेलेको छ । अमेरिका भ्रमणमा…

    खैरेनीटारमा व्याडमिन्टन प्रतियोगिता सुरु

    दुलेगौडा ।कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ खैरेनीटारको आयोजनामा सोमबारदेखि व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका-७ त्रिवेणी हलमा सुरु प्रतियोगिताको शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज…

    साफ यू-२० च्याम्पियनसिपमा नेपालको सानदार सुरूवात

    काठमाडाै । साफ यू-२० च्याम्पियनसिपमा नेपालले सानदार सुरूवात गरेको छ। सोमबार भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो।…

    पीएसजीको जितमा मेसी, नेइमार र एमबाप्पेको गोल

    एजेन्सी । लियोनल मेसी, नेइमार र काइलियन एमबाप्पेले गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोमबार सिजन पूर्वको मैत्रीपूर्ण खेलमा जापानको गाम्बा ओसाका क्लबमाथि ६–२ को…

    व्यास नगर खेलकुद विकास समितिकाे अध्यक्षमा थापा

    दमाैली । व्यास नगर खेलकुद विकास समितिकाे अध्यक्षमा सुरेश थापा चयन भएका छन् । व्यास-९ का वडाध्यक्ष थापाकाे अध्यक्षतामा खेलकुद विकास समिति गठन गरिएकाे हाे…

    रियल म्याड्रिडमाथि बार्सिलोनाको जित

    एजेन्सी । सिजनको फुटबल सुरू हुनुअघि स्पेनका चिरपरिचित प्रतिद्वन्द्वीद्वय बार्सिलोना र रियल म्याड्रिड मैत्रीपूर्ण खेलमा भिडेका छन्। अमेरिकामा प्रि-सिजन टुरमा रहेका बार्सिलोना र रियलबीच भएको…

    लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता

    काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले रोवर्ट लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता गर्ने भएको छ । बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमतिमा पुगेको…

    कालीभञ्जन गण (इ) काे खेलमैदानमा प्यारापिट निर्माण (फाेटाे सहित)

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को खेलमैदानमा प्यारापिट निर्माण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा खेलमैदानमा प्यारापिट निर्माण गरिएको हो…

    मैत्रीपूर्ण फुटबलको उपाधि कालीभञ्जन गणलाई

    दमौली । व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले बिहीबार आयोजना गरेको मैत्रीपूर्ण फुटबलको उपाधि कालीभञ्जनले जितेको छ । व्यास युवा क्लवलाई २-१ गोल अन्तरले…

    गण्डकी प्रदेशले जित्यो राष्ट्रपति रनिङ शिल्ड भलिबलको स्वर्णपदक

    काठमाडौ । गण्डकी प्रदेशको पुरुष छात्र टोलीले काठमाडौंमा सम्पन्न १२औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड भलिबलमा स्वर्णपदक जितेको छ।  बिहीबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३–२…