खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा

    काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो क्वालिफायरमा हैदरावादले…

    बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

    काठमाडौ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरी जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई उनको स्थानमा नियुक्त गरेको छ।जाभीले आइतबार अन्तिम पटक…

    प्रिमियर लिगको उपाधि सिटीलाई

    एजेन्सी । इङ्लिस प्रिमियर लिग २०२३–२४ को उपाधि मानचेस्टर सिटीले जितेको छ । लिगको अन्तिम दिन सिटीले वेस्ट हमविरुद्ध ३–१ को जित निकालेपछि सिटी लगातार चौथोपटक…

    सन्दीपलाई टी-२० विश्वकप खेल्न आइसीसीको अनुमति

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न…

    सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

    काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय…

    सन्दीपलाई टी-२० खेल्न अमेरिका पठाउन सहमति

    काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका…

    टी२० अलराउन्डर विश्व वरीयतामा दीपेन्द्रको एक स्थान सुधार

    काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले विश्व अलराउन्डर वरीयतामा १ स्थान सुधार गरेका छन्।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२०आई अलराउन्डर वरीयतामा…

    सन्दिपको मुद्धा हेर्दाहेर्दैमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको…

    पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

    काठमाडौ । जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सेमिफाइनलमा  फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै  डर्टमन्ड उपाधि नजिक पुगेको…

    सन्दिप लामिछानेको दावी : घटना घटाइएको हो, म निर्दोष छु

    काठमाडौ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् ।…