खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइसिसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो

    काठमाडाै । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ । भारतको हैदराबादमा…

    विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुआत

    काठमाडौ । साविक उपविजेता न्युजिल्यान्ड विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडिममा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९…

    प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भए दीपेन्द्र

    काठमाडौं । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा…

    एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा कायमै

    काठमाडौँ। १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी…

    एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

    काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा गत विजेता इंग्ल्याण्ड र उपविजेता न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।   इंग्ल्याण्ड र…

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    काठमाडौ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित…

    नेपाल भारतसँग २३ रनले पराजित

    काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा…

    भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

    काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा…

    क्रिकेटका लागि पेलिकन्स क्लवलाई एनसिएसको साथ

    दमौली । दमौलीमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको पेलिकन्स क्रिकेट क्लवलाई एनसिएसले सहयोग गरेको छ । व्यास नगरपालिका-४ स्थित एनसिएस एडुकेशन फाउण्डेशनले क्लवलाई आर्थिक सहयोग…

    एसियाली कपमा नेपाल र भारत भिड्दै

    काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ । नेपालले हालैमात्र…