खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीले एक करोड डलरमा फ्लोरिडामा किने सुविधा सम्पन्न घर

    काठमाडौँ । लामो समय युरोपबाट व्यवसायीक फुटबल खेलेपछि अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले अन्ततः मियामीमा सानदार घर किनेका छन्…

    मेस्सी बिनै बोलिभियामाथि अर्जेन्टिनाको सहज जित

    बोलिभिया । कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी…

    ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

    काठमाडाै । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य…

    भारतीय उद्यमी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने

    काठमाडाै । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा…

    भारतसँग पाकिस्तान २२८ रनले पराजित

    काठमाडौँ । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तानले भारतसँग ठूलो पराजय भोगेको छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ ।  वर्षाका…

    भारतले पाकिस्तानलाई दियो ३५७ रनको विशाल लक्ष्य

    कोलम्बो । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५०…

    पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

    काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार…

    तनहुँमा साइक्लिङ सङ्घ गठन

    दमाैली । तनहुँ जिल्लामा साइक्लिङ सङ्घ गठन भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँमा आइतबार सम्पन्न भेलाले साइक्लिङ सङ्घ तनहुँ गठन गरेको हो ।…

    एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौ । एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू…

    विश्वकप एसियाली छनोटबाटै बाहिरियो नेपाल, थाइल्यान्डसँग ४६ रनले पराजित

    काठमाडौं । नेपाल मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ । शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गर्‍यो । १०६…