व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँ क्रिकेट लिग : दमौली क्रिकेट क्लव र बैरेनी युवा क्लव फाइनलमा

    दमाैली । तनहुँको दमौलीमा जारी तनहुँ क्रिकेट लिग अन्तर्गत दमौली क्रिकेट क्लव र बैरेनी युवा क्लव फाइनलमा प्रवेश गरेका छन् । दमौली क्रिकेट क्लवको आयोजनामा…

    नुवाकोटमा गाडी दुर्घटनामा मृत्यु हुने तनहुँका खनाल

    काठमाडौ । काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।…

    तनहुँ क्रिकेट लिग : दमौली क्रिकेट क्लव र दमौली राइभल्स विजयी

    दमौली । तनहुँ क्रिकेट लिगको दोस्रो दिन शुक्रबार सम्पन्न खेलमा दमौली क्रिकेट क्लव र दमौली राइभल्स बिजयी भएका छन् । पहिलो खेलमा अकला क्रिकेट क्लवले…

    अवरुद्ध सडक खुलाउन र क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न माग

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले बाढी पहिराले अवरुद्ध भएको सडक तत्काल खुलाउन र क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न माग गरेको छ ।…

    व्यासमा बाढीपहिरोबाट पीडित भएकालाई राहत उपलब्ध गराउन रास्वपाको माग

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी पहिरोबाट क्षति भएका व्यास नगरपालिका भित्रका पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ । रास्वपा व्यास…

    तनहुँ अदालत कात्तिक १ सम्म बन्द, बन्दी प्रत्यक्षीकरणको रिटका लागि चार घण्टा खुल्ला

    दमौली । तनहुँ अदालत असोज १७ देखि बन्द भएको छ । अदालत घटनास्थापनादेखि कोजाग्रत पूर्णिमा कात्तिक १ सम्म बन्द रहनेछ । न्याय प्रशासन ऐन, २०७३…

    तनहुँ क्रिकेट लिग सुरु : बैरेनी एक सय ७६ रनले विजयी

    दमाैली । दमौली क्रिकेट क्लवको आयोजनामा बिहीबारदेखि दमौलीमा तनहुँ क्रिकेट लिग सुरु भएको छ । लिगको पहिलो खेलमा खैरेनीटार युवा क्लवलाई बैरेनी युवा क्लवले एक…

    झ्याप्ले खोलामा मृत्यु हुनेमा तनहुँका दुई जना

    दमौली । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष…

    नेपाल दलित संघको केन्द्रीय सदस्यमा तनहुँका कृष्ण सहित चार

    दमौली । नेपाल दलित संघको केन्द्रीय सदस्यमा तनहुँबाट चारजना मनोनिच भएका छन् । मनोनित हुनेमा कृष्ण रुचाल, रामकृष्ण सुनार, यमुना खड्का र प्रकाश विक रहेका…

    छाब्दी फिडर र थर्पु फिडरका विभिन्न ठाउँमा आज दिनभर विद्युत अवरुद्ध हुने

    दमौली । व्यास नगरपालिकास्थित छाब्दी र म्याग्देस्थित थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । छाब्दी फिडरकाे छाब्दी एरिया र…