व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गाेरखकालीका विद्यार्थीद्वारा निशुल्क कपडा वितरण

    दमाैली । व्यास नगरपालिका–३ स्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयमा रहेको इन्टरर्याक्ट क्लव अफ जिकेबिएस व्यासभूमिको आयोजनामा दशैंको अवसर पारेर विपन्नलाई निःशुल्क कपडा वितरण गरिएको छ…

    डा. न्यौपानेले भने : स्वतन्त्र पार्टीको प्रस्तावमा सहमति जनाउन सकिन

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारका लागि सिफारिस भएका नेपाली काङ्ग्रेसका नेता डा. शेषरमण न्यौपानेले उक्त प्रस्तावमा सहमति जनाउन नसकेको…

    कांग्रेस महासमिति सदस्य पूर्ण गुरुङ एमाले प्रवेश गर्दै

    दमाैली । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरूङले पार्टी परित्याग गर्ने भएका छन् । गुरुङ नेकपा एमाले प्रवेश गर्न लागेका हुन् । एमाले अध्यक्ष…

    तनहुँका सरकारी अस्पतालमा विद्यार्थीलाई टिकटमा पचास प्रतिशत छुट

    दमाैली । तनहुँका सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा पचास प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको असोज ९ गतेको निर्णय अनुसार सबै सरकारी…

    नेपाल तमु विद्यार्थीद्वारा गुरुङ समुदायको चिहानडाँडामा सरसफाई

    दमाैली । नेपाल तमु विद्यार्थी छोज धीं जिल्ला कार्यसमिति तनहुँले गुरुङ समुदायको अन्तिम संस्कार गरिने चिहानडाँडा वरपर सरसफाई गरेको छ । घटनास्थापनको दिन पारेर व्यास…

    तनहुँमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

    दमौली । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दशैं, तिहार, छठ जस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका…

    डा. शेषरमण राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ मा उम्मेदवार

    दमौली । नेपाली कांग्रेसका नेता डा. शेषरमण न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको उक्त पार्टीबाट डा. न्यौपाने तनहुँ-१ बाट…

    रामचन्द्र पाैडेल भन्छन् – देशकाे नेतृत्व गर्ने इच्छा छ

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ…

    काङ्ग्रेसको समानुपातिक सूचीमा तनहुँका चार

    दमाैली । नेपाली काङ्ग्रेसले निर्वाचन आयोगमा बुझाएको सूची अनुसार समानुपातिकका लागि तनहुँका चार नेता बन्दसूचीमा परेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि काङ्ग्रेसले…

    दमौली मोडल हन्टको उपाधि एलिनालाई

    दमाैली । बासु दरै प्रोडक्सनले आयोजना गरेको दमौली मोडल हन्टको उपाधि एलिना गुरुङले जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा १२ प्रतिस्पर्धीलाई उछिन्दै गुरुङले उपाधि जितेकी…