पोखरा । तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना गर्न माग राख्दै मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले हालेको रिटमा उच्च अदालत पोखराले प्रतिवादीहरुसँग कारण मागेको छ ।…
दमाैली । व्यास नगरपालिका आगामी आर्थिक वर्ष ०७९÷८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा जुटेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम…
दमाैली । जिल्ला निर्वाचन कार्यालय तनहुँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गरी निर्वाचनको अवधिमा भएको…
दमौली । लागुऔषध मुद्दामा तनहुँ अदालतबाट कैद र जरीवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ बस्ने २६ वर्षीय…
दमाैली । व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि फेरि कार्यदल गठन गरेको छ । यसअघि पनि पटक–पटक कार्यदल गठन गरी जग्गा खोज्ने निर्णय गरेको नगरपालिकाले नयाँ…
दुलेगाैडा । तनहुँमा स्वतन्त्रबाट उम्मेद्वारी दिएका चार जना वडाध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १० स्थानीय तहको ८५ वडामा चार जना स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएको…
दमाैली । व्यास नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठले अन्तिम श्वास रहेसम्म जनताको सेवामा अग्रसर रहने बताएका छन् । अध्यक्ष श्रेष्ठले बिहीबार…
दमौली । व्यास नगरपालिका-४ का नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । गुरुङले बुधबार वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् । गुरुङलाई निवर्तमान…