व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    किशोरीलाई विद्यालयमै आइरन चक्की

    तनहुँ : किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई…

    पक्राउ परेका नेकपाका कार्यकर्ता रिहा

    तनहुँ : दमौलीबाट बिहीबार बिहान पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ । दमौलीस्थित मुख्यचोकबाट बिहान पक्राउ पर्नुभएका नेपाल…

    दमौलीबाट दाहाल-नेपाल समूहका १६ कार्यकर्ता पक्राउ

    तनहुँ : नेकपा दाहाल-नेपाल समूहले बिहीबार आव्हान गरेको नेपाल बन्दको क्रममा दमौलीबाट १६ जना कार्यकर्ता पक्राउ परेका छन् । बन्द गराउन मुख्यचोकमा खटिएका कार्यकर्तालाई प्रहरीले…

    आशमायाको उपचारका लागि उठ्यो १६ लाख

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१ निवासी दुबै मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि रु १६ लाख दश हजार छ सङ्कलन भएको छ । नवयुवा क्लवको…

    बन्दको पूर्वसन्ध्यामा दाहाल–नेपाल समूहले निकाल्यो दमौलीमा मसाल जुलुस

    तनहुँ : बिहीबार आयोजना गरिएको नेपाल बन्दको पूर्व सन्ध्यामा नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले बुधबार साँझ दमौलीमा मसाल जुलुस निकालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…

    व्यासमा भूमिहिनको तथ्याङ्क सङ्कलनको तयारी

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने तयारी गरेको छ । नगरपालिकाले त्यसका लागि प्रत्येक…

    कारागारका २६९ लाई कोभिड खोप

    तनहुँ : तनहुँ कारागारका २ सय ६९ जनालाई कोभिड विरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले प्राथमिकता परेका कैदीबन्दी सहित सुरक्षाकर्मीलाई मङ्गलबार कोरोना…

    कम्युनिष्टले बाँडेका आश्वासन के पूरा भए ? सोध्ने बेला आयो : वरिष्ठ नेता पौडेल

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले बाँडेका के के आश्वास पूरा भए भनेर सोध्ने बेला आएको बताउनुभएको छ । तनहुँको व्यास र…

    दमौलीमा खुल्यो ब्ल्याक एण्ड ह्वाइट ह्याण्डसम पार्लर

    तनहुँ : तनहुँको दमौली निवासी दुई युवाले ब्ल्याक एण्ड ह्वाइट ह्याण्डसम पार्लर सञ्चालन गर्नुभएको छ । व्यास नगरपालिका–२ निवासी सलमान शेष र एकबाल खानले कालिकामार्गमा…

    भूमि आयोग तनहुँको अध्यक्षमा दधिराज

    तनहुँ : सरकारले भूमि आयोग तनहुँको अध्यक्षमा दधिराज सुवेदीलाई नियुक्त गरेको छ । भीमाद नगरपालिका-६ निवासी सुवेदीलाई सरकारले तनहुँको अध्यक्षमा नियुक्त गरेको हो । आयोगको…