शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    धान पाकेर पहेँलपुर (फोटो फिचर)

    दुलेगाैडा : तनहुँका फाँटहरुमा लगाईएको धान पाकेर यतिबेला पहेँलपुर भएको छ । कात्तिकको सुरुवातसँगै परेको बेमौसमी वर्षाले तर्साएको किसानले पाकेको धान काट्न सकेका छैनन् ।…

    एमालेको पालिका अधिवेशन : कतै सम्पन्न, कतै स्थगित

    दुलेगाैडा : सङ्घीयता कार्यान्वयन पछि नेकपा एमालेको पालिका अधिवेशन मंगलबार देशभर एकसाथ सुरु भएको छ । तनहुँका सात पालिकामा पनि मंगलबारदेखि नै सुरु भएको छ…

    तनहुँका दुई संक्रमितको मृत्यु

    दुलेगौँडा : एकै दिन तनहुँका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार सोमबार तनहुँका दुई संक्रमितको मृत्यु भएको…

    दसैं सकियो, गाउँ रित्तियो

    दुलेगाैडा : भिमाद नगरपालिका–१ हुक्कामा दशैँको दिनसम्म खुब चहलपहल थियो । गाउँका सबैजसो घरका सदस्य दशैँ मनाउनलाई घर फर्किएका थिए । पढाई, जागिर र सुखसयल…

    लागुऔषध सहित मनबहादुर पक्राउ

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ ब्राइटचोकका मनबहादुर भुजेल लागुऔषध सहित पक्राउ परेका छन् । भुजेललाई नियन्त्रित लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । ४५…

    दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

    दुलेगाैडा : तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दूधलाई ब्राण्डिङ गरी…

    एमाले वडा अधिवेशन : शुक्लागण्डकीमा पुरानै अनुहार

    दुलेगौँडा : नेकपा एमालेको वडा अधिवेशनले शुक्लागण्डकीको १२ वटा वडामा नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट नगरका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको…

    मुग्लिन–पोखरा चार लेन सडक : पूर्वी खण्डमा काम सुरु

    दुलेगाैडा : गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास…

    दसैँमा अचल बलि दिइने तीर्थस्थल गलाफु शिवालय

    तनहुँ : सुन्दा अचम्म लाग्न सक्छ, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ स्थित गलाफु शिवालय मन्दिर दसैँमा अचल बलि दिइने तीर्थस्थल हो । दसैँमा विभिन्न शक्तिपीठमा गरिने…

    गाउँमा न पिङ हाल्नेछन् न खेल्ने

    दुलेगाैडा : दशैँ तिहारको विशेषतामा पर्दछ पिङ । पिङले दशैँको मौलिकता र रौनकतालाई थप्छ । एक दशक अगाडीसम्म भञ्जयाङ, चौतारी, गाउँ शहर जताततै दशैँ अगावै…