देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा खोलामा बगेका ६ वर्षीय बालक मृत फेला

    चितवन । चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् । कालिका–७ बस्ने उत्तम…

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाए विश्वासको मत

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा…

    टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो…

    नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    काठमाडौ । पछिल्लो ६ घन्टामा चितवन, नवलपुर र पाल्पामा भारी वर्षा भएको छ। ती जिल्ला भएर बग्ने साना–ठूला खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय…

    पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार

    काठमाडौ । बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।आइतबार राति बुङ्‍गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता  भएका हुन्।  गाउँमा…

    बालेनको गीत गाउँदा कर्मचारीको सरुवाः के भन्छ पोखरा महानगरपालिका ?

    पोखरा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएपछि पोखरा महानगरपालिकाकी एक कर्मचारीको आन्तरिक सरुवा भएको विषय अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । पोखरा…

    आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ । आजका दिन…

    पञ्चाङ्ग निर्णायकले भन्यो– विशिष्ट व्यक्तिबाहेकले बिहानैदेखि रक्षाबन्धन गर्न मिल्छ

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन…

    राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

    काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ ।…

    ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको आर्ट भिलेज बन्दै

    काठमाडौँ । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको…