देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गाेरखाबाट आँबुखैरेनी आउँदै गरेकाे माेटरसाइकले पैदलयात्रीलाई ठक्कर दियाे

    दमाैली । गाेरखाबाट आँबुखैरेनीतर्फ आउँदै गरेकाे माेटरसाइकलकाे ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । गोरखा-आँबुखैरेनी सडक खण्ड अन्तर्गत नाै किलाेमा बागमती प्रदेश ०३-००३ प २०५७…

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई जनाबीच सरकारका कामकारबाहीका विषयमा छलफल…

    जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याकाे बनाउन राष्ट्रपति पौडेलको पहल

    काठमाडौै । राष्टपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई…

    सोलुको थामे बाढीमा एक जना बेपत्ता, बगायो १२ घर

    काठमाडाै । सोलुखुम्बुको थामे बाढीमा परेर एक जना स्थानीयबासी बेपत्ता भएका छन्। थामे गाउँका एक जना बोल्न नसक्ने व्यक्ति बेपत्ता भएको कोशी प्रदेश प्रहरीका एसएसपी…

    हुम्लामा उच्च गतिको इन्टरनेट सेवाको सुरु

    काठमाडौँ । हुम्लामा उच्च गतिको इन्टरनेट सेवाको सुरु भएको छ । शुक्रबारदेखि हुम्लामा उच्च गतिको इन्टरनेट सेवा सुरु भएको हो ।  पूर्वाधार विकास र भौगोलिक…

    थामे गाउँमा भीषण बाढी : दूधकोशीका तल्लो तटीय क्षेत्रका बासीलाई सतर्क रहन अपिल

    काठमाडौं। सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै…

    प्रजातन्न्र सेनानी भट्टराईकाे निधनमा सभापति देउवाद्वारा दुख व्यक्त

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-१२ घर भई हाल काठमाडाै निवासी प्रजातन्त्र सेनानी स्वर्गीय श्रीराम भट्टराईकाे निधनमा नेपाली काङ्गग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन्…

    गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

    काठमाडौ । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्।मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको…

    गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुखमा रिजाल

    काठमाडौं । गृह मन्त्रालयस्थित प्रशासन महाशाखाका प्रमुख फेरिएका छन् । गृहमन्त्री रमेश लेखकले प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव छवि रिजाललाई दिएका हुन् । रिजालले चितवन स्थित…

    गठ्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक पुरुष भएको पुष्टि

    काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो…