देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

    पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको…

    विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल

    काठमाडौ । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७…

    रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला भाेलि

    काठमाडाै । राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतले भाेलि निर्णय सुनाउने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना…

    सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने : अध्यक्ष ओली

    काठमाडाै । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले…

    भोलिदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने

    काठमाडौं । भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय…

    एन्टाेनियाे गुटेरेसकाे सुरक्षामा खटिएका प्रहरीकाे लेक लागेर मृत्यु

    पाेखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । आधार शिविरबाट…

    आममाफी पाएर छुटेका रामचन्द्र फेरि पक्राउ

    चितवन। गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रामचन्द्र थापा पुन: पक्राउ परेका छन् । अपहरण गरी ज्यान मार्ने धम्की दिई २५ लाख मागेको अभियोगमा हेटौडा…

    नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसङ्घ गौरव गर्दछ : महासचिव गुटेरेस

    काठमाडौँ संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको…

    मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

    काठमाडौं । घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको…

    श्रीमतीको हत्या गरी आत्महत्या

    स्याङ्जा । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती…