देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भ्रष्टचारका खोलिएका फाइल पनि बन्द हुने खतरा छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता भ्रष्टचार प्रकरणमा मुछिएको…

    एसिया कपमा सहभागी हुने नेपाली टाेलीलाई राष्ट्रपति पाैडेलकाे शुभकामना

    काठमाडाै । एसिया कप प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पाैडेलले शुभकामना दिएका छन् । मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा…

    पहिरो हटाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

    चितवन । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको छ। सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए। सडक डिभिजन…

    संवाद, वार्ताबाट समस्या समाधानमा सबै दल लाग्नुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बताएका छन् । मंगलबार शितलनिवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले समस्याको…

    एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै…

    राष्ट्रपतिले बोलाएको बैठकमा एमाले नजाने

    काठमाडौं । शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ८ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका…

    नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी…

    अन्तत : एमालेको अडानमा दलबीच सहमति, उच्चस्तरीय छानबिन समिति बनाउने सहमति

    काठमाडौं । अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने दलहरुबीच सहमति भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम…

    कालीखाेलामा पहिराे खस्याे, मुना सडक अवरुद्ध

    चितवन । मुग्लिन नारायणगढ सडकखण्डकाे कालीखाेलामा साेमबार साँझ पहिराे खसेकाे छ । पहिराे खसेपछि मुग्लिन नारायणगढ खण्ड पूर्ण रुपमा अवरुद्ध भएकाे छ । सुख्खा पहिराे…

    सभाध्यक्षको दुरुपयोग गरी विश्वासको मत

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्।  कोशीमा…