देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाममा ३४ जनाको शव भेटियो, ४ बेपत्ता

    इलाम, १९ असोज । अविरल वर्षापछिको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ । कारण ४ जना बेपत्ता भएका छन । इलाम प्रहरीका अनुसार…

    इलाम पहिरोमा घाइते भएका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौ, १९ असोज । नेपाली सेनाको हेलिकप्टरले इलाममा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धार गरेको छ। माङ्सेबुङ गाउँपालिका-१ पारीगाउँमा रहेका दुई जना घाइतेको हेलिकप्टरबाट…

    शुक्रबारदेखिको भारी वर्षाका कारण अहिलेसम्म २० जनाको मृत्यु, ११ जना बेपत्ता

    काठमाडौं, १९ असोज शुक्रबार रातिदेखिको वर्षाका कारण देशभरमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षापछिको…

    देशभर विभिन्न स्थानमा वर्षा र पहिरोका कारण १९ वटा सडकखण्डमा सवारी अवरुद्ध

    काठमाडौ, १९ असोज । लगातारको अविरल वर्षाका कारण देशभरका विभिन्न प्रमुख तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ९ बजेसम्मको रिपोर्टअनुसार १९ स्थानमा…

    इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो

    काठमाडौ, १९ असोज । इलामका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा…

    मुग्लिन नारायणगढ सडक खुल्यो

    चितवन, १९ असोज । तुइनखोलामा झरेको पहिरो पन्छाएपछि नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आएको छ।सडक खुलेपछि अहिले पोखरातर्फ जाने सवारी साधन चल्न थालेका छन्। पृथ्वी राजमार्गको विभिन्न…

    मुग्लिन नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

    चितवन, १८ असोज । मुग्लिन नारायणगढ सडक शनिबार सॉझ ६ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । पहिरोको जोखिम रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को…

    भारी वर्षाका कारण १९ र २० गते देशभर सार्वजनिक बिदा

    काठमाडौँ, १८ असाेज । गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद्…

    निरन्तर वर्षा र तुईन खोलामा लगातार ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड बन्द

    चितवन, १८ असाेज । चितवनका इच्छाकामना गाउँपालिका–५, स्थित तुईन खोलामा निरन्तर ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । यसअघि यो…

    तमोर दुर्घटना– छ जनाको मृत्यु, छ जना घाइते

    काठमाडौ, १८ असाेज । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ । तमोर नदी क्षेत्रमा जीप खस्दा छ जनाको मृत्यु भएको पाँचथरका…