देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोल र डिजेलको मूल्य बढ्यो

    काठमाडौँ, २९ कात्तिक । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको…

    वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

    काठमाडौ, २८ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा…

    मतदाता नामावली दर्ता गर्न पठाओको सहयोग : निर्वाचन कार्यालय जाने र फर्कनेमा रु. ५० छुट

    काठमाडौ, २८ कात्तिक । राइड–शेयरिङ एप पठाओले काठमाडौँ उपत्यकाका नागरिकलाई मतदाता नामावली दर्ता गर्न सहज बनाउन विशेष अफर सुरु गरेको छ। यस अफरअन्तर्गत, प्रयोगकर्ताले निर्वाचन…

    बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

    काठमाडौ, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा…

    एकनाले भरूवा बन्दुक सहित पक्राउ

    स्याङ्जा, २८ कात्तिक । गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरूवा बन्दुक १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ…

    बखुण्डोलमा कासा असाई क्याफे

    काठमाडौँ, २८ कात्तिक । पढ्न र कामको लागि विदेशीने नेपाली युवाको कमी छैन । अहिले यो हाम्रो देशव्यापी लहर नै हो । तर, केही युवा…

    पोखरा एभेन्जर्सले भित्र्यायो जिम्मी निसम

    काठमाडौं, २८ कात्तिक । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि…

    कति छ एनपिएलको टिकट मूल्य ?

    काठमाडौ, २७ कात्तिक । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ। मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने…

    माओवादी सांसद चढ्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    विराटनगर, २७ कात्तिक । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्दै आएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ…

    पार्टी, जनता र देशप्रति बफादार रहेर काम गर्नेछु : किसान श्रेष्ठ

    बारा, २७ कात्तिक । नेकपा एमालेका नेता कृष्णकुमार श्रेष्ठ किसानले पार्टी, जनता र देशप्रति बफादार रहेर निरन्तर काम गर्ने बताएका छन् । एमाले फर्किएपछि पहिलो…