देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाेखरामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

    पाेखरा, २० असाेज । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट…

    आमाकाे हत्या आराेपमा कंडेल पक्राउ

    धादिङ, २० असाेज । आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरी बस्ने ३० वर्षीय यम बहादुर कडेललाई आइतबार राति प्रहरीले…

    घाटवेशीमा पहिरो खस्यो, मुग्लिन काठमाडौ सडक अवरुद्ध

    चितवन, २० असोज । धादिङको घाटवेशीमा सोमबार मध्यान्ह पहिरो खसेको छ । पहिरोका कारण मुग्लिन काठमाडौ सडक अवरुद्ध भएको छ । पहिरा पन्छाएर सडक खुलाउने…

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं, २० असोज । दशैंपछि सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन गरिएको थिएन…

    बिहान ६ बजेबाट मुग्लिन नारायणगढ सडक सुचारु

    चितवन, २० असोज । आइतबार राति ९ बजेदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि फेरि सञ्चालनमा रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६…

    गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

    पोखरा, १९ असोज । गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। कोजाग्रत पूर्णिमाका अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक…

    चितवनमा आज साँझ ६ बजेदेखि सवारी आवागमन बन्द हुँदै

    चितवन, १९ असोज। चितवनमा आज साँझ ६ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ । मनसुनको जोखिम कायमै रहेको भन्दै चितवन प्रशासनले आज साँझ ६…

    कुलमानको दाबी: बाढीका कारण मानवीय क्षति भएन, इलाममा बस्तीमा पहिरो गएर हो

    काठमाडौ, १९ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको पर्याप्त पूर्व तयारीले बाढीका कारण मानवीय क्षति नभएको दाबी गरेका छन्। आइतबार पत्रकार…

    काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने

    काठमाडौँ, १९ असोज । काठमाडौँको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ ।  वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने…

    इलाममा ३४ जनाको शव भेटियो, ४ बेपत्ता

    इलाम, १९ असोज । अविरल वर्षापछिको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ । कारण ४ जना बेपत्ता भएका छन । इलाम प्रहरीका अनुसार…