देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टाइगर कपको उपाधि महिलातर्फ एपीएफलाई

    पोखरा । टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफले उचालेको छ । शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी…

    बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना

    काठमाडौ । कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको…

    सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

    काठमाडौ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट…

    एमाले अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता

    काठमाडौ । पूर्वप्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीको नाममा फुटबल क्लब खोलिने भएको छ । नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघले ‘केपी ओली फुटबल क्लब’ खोल्ने जनाएको छ । युवा…

    एसइइ चैत १७ देखि (तालिका सहित)

    काठमाडौ । यस वर्षको एसइइ चैत १७ देखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसइइको तालिका प्रकाशित गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको माघ…

    रास्वपाको सभापतिमा अर्याल

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन् । नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सांसद पद नरहने फैसला…

    स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    पोखरा । स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट शुक्रबार साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८…

    चितवन-२ बाटै चुनाव लड्न सक्छन् रवि

    काठमाडौ । सर्वोच्च अदालतले शुक्रवार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेर सांसद पद खारेज गर्ने फैसला गरे पनि उनले केही…

    रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    काठमाडौ । रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्। लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा…

    फैसलालाई स्वागत र स्वीकार गर्छु, अनागरिक भएँ : रवि लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् । आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै…