देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिएसपी ठगबहादुर केसी पक्राउ

    काठमाडौ । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् । सुन कारोबारसम्बन्धी मुद्दामा…

    प्रचण्डलाई बधाई दिँदै मोदीले भने- मिलेर काम गर्न तयार छु

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका…

    आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी

    काठमाडौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त…

    १७० सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२)…

    म शितलनिवास गएको भन्ने भ्रम हो : किसान श्रेष्ठ

    काठमाडौ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफू शितलनिवास गएको भन्ने भ्रम रहेको बताएका छन् । आइतबार प्रेस विज्ञप्ती जारी गरी श्रेष्ठले आफू…

    एमाले महासचिव पोखरेल भन्छन् : सरकार गठनको पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि आफूहरुले पहल लिनु परेको बताएका छन्…

    गण्डकीमा खगराज मुख्यमन्त्री बन्ने सम्भावना

    पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको छ । एमाले नेतृत्वको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि सातवटै प्रदेशमा…

    बालकोट बैठकपछि शीर्ष नेता शीतलनिवास जॉदै

    काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सम्पन्न भएको छ । अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम…

    दाहाललाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

    काठमाडौ । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा…

    रामचन्द्र पौडेलले भने : हाम्रो हातबाट सबैथोक जाने भयाे

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…