देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए ५०२ कोरोना सङ्क्रमित

    काठमाडौ : पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा ३ हजार…

    हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु

    काठमाडौ : हङकङमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। मृत्यु हुने सबै नेपाली हुन्। मृतकमध्ये ७ जनाको सनाखत भएको…

    आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर…

    २४ घण्टामा थपिए ११९७ कोरोना सङ्क्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा…

    भाइटीका लगाउँदा कता फर्किने ? कुन–कुन रंग प्रयोग गर्ने ?

    काठमाडौ: आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न…

    तिहारको अन्तिम दिन भाइटीका : मध्याह्न ११:३७ मा उत्तम साइत

    काठमाडौँ : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ…

    ११६ जुवाडे पक्राउ, २१ लाख बढी रकम बरामद

    काठमाडौं : देशका विभिन्न स्थानबाट शनिबार राति जुवातास खेलिरहेका ११६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षका अनुसार प्रहरीले काठमाडौं, सुर्खेत, तनहुँ,…

    समृद्धि र सुखका लागि एकताबद्ध होऔ : प्रधानमन्त्री

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान  गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार…

    गाई, गोरु, हली तिहार

    काठमाडौ: यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट…

    थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा…