देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

    काठमाडौ : सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको हो।…

    मन्त्रिपरिषद् बैठक शुरु

    काठमाडौ : मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको…

    सरकारविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसको आज विरोध प्रदर्शन

    काठमाडौं : प्रमुख प्रतिपक्षी दलको भूमिका निरीह भएको भन्ने आरोप खेप्दै आएको नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा ओर्लिएको छ। पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लामा हुने विरोध…

    अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश

    काठमाडौं : विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश गरेको छ ।   ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई  थुनछेक…

    थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा १५ सय जना संक्रमणमुक्त

    काठमाडौँ : नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना…

    नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक नेता कमान…

    देशभरका होमस्टे खोल्ने होसानको निर्णय

    काठमाडौ: कोभिड–१९को महामारीका कारण बन्द रहेका होमस्टेहरु सञ्चालनमा ल्याउने भएको छ ।  होमस्टेहरु करिब नौ महिनादेखि बन्द रहेका कारण व्यवसायीहरु मारमा परेको भन्दै होमस्टे एशोसियसन…

    विदेशबाट पेन्सन पाइरहेकाले पनि बृद्ध भत्ता पाउने

    काठमाडौं : विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका…

    इन्धनको भाउ बढ्यो (कुनकाे कति)

    काठमाडौँ : इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको…

    थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

    काठमाडौ: बितेको २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ११ जनाको मृत्यु भएको छ भने १२७१ जना निको भएका…