देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौको सिडिओमा छवि रिजाल

    काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई खटाएको छ।  रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए।  काठमाडौंमा कार्यरत सिडिओ…

    प्रचण्डले भेटे रवि

    काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भैरहवा नै गएर भेट्न…

    ‘पहाडकी रानी’ बन्दीपुरसँग पर्यटकीय साझेदारी बढाउँदै पोखरा

    गण्डकी, ३ भदौ । पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध…

    उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल

    काठमाडौ, ३ भदौ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्। कांग्रेस सभापति शेरबहादुर…

    एशियाकै नमुना ‘दि क्लिफ’ पुलमा एक महिना निःशुल्क आवतजावत

    कुश्मा, २ भदौ । पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकका लागि एक महिनासम्म…

    दुर्गमका कर्मचारीलाई सुगममा पठाउनेगरी काम भइरहेको छ : मन्त्री न्यौपाने

    काठमाडौं, २ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउनेगरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन्…

    देउवा-प्रचण्डसँग भारतका विदेश सचिव मिश्रीको छुट्टाछुट्टै भेट

    काठमाडौ, १ भदौ । सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका…

    हत्या गरेको अभियोगमा पक्राउ

    नवलपुर, १ भदाै । आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका-३ उदयटारी बस्ने ५० वर्षीय महेन्द्र पौडेललाई शुक्रबार बिहान प्रहरीले…

    मन्त्रालयमा मैले दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेकी छु : मन्त्री न्यौपाने

    काठमाडौ, १ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मन्त्रालयमा दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेको बताएकी छन् । मन्त्रीको जिम्मेवारी सम्हालेको…

    यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

    काठमाडौ, १ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती…