पर्यटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • पर्यटन

    कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

    म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी…

    सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडाै । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल…

    बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

    दमाैली । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त…

    १० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

    काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी 'त्रिशुली भिल्ला' सञ्चालनमा ल्याएका छन् ।    १५…

    मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट

    दमौली। आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट…

    पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै, बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने

    पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको…

    द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

    कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ…

    पोखरा अल्ट्रालाइटको फागु पूर्णिमा लक्षित योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट

    पोखरा । पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पूर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको…

    ‘चौथो मन्जुश्री ट्रेल रेस’ को अन्तिम तयारी, ५० भन्दा बढी विदेशी धावक सहभागी हुने

    काठमाडौ । आगामी चैत २३ देखि शुरू हुने 'चौथो मन्जुश्री ट्रेल रेस' को तयारी अन्तिम चरणमा पुगेको छ । रेस आयोजक मन्जुश्री ट्रेल रेसले मंगलबार…

    पोखरा पर्यटकीय राजधानी घोषणा

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रूपमा आयोजनामा प्रचण्डले उक्त घोषणा गरेका हुन्।  ‘प्राकृतिक,…