गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीको चौथो मुख्यमन्त्री बने सुरेन्द्रराज पाण्डे

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्…

    सात जना श्रष्टालाई सम्मान गरिँदै

    पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख…

    गण्डकीमा मुख्यमन्त्री को ? हरि चुमान प्रचण्ड भेट्न काठमाडौ पुगे

    पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नयॉ सरकार गठनका लागि दावी पेश गर्न आव्हान गरेपनि मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन ।…

    गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

    पाेखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई…

    गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाएनन् विश्वासको मत

    पोखरा । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत…

    मुख्यमन्त्री अधिकारी सम्पत्तिः १५ लाख नगद, ३ तोला सुन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेको १०० दिनपछि बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग…

    गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

    पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको…

    बेनी–जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

    म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण…

    बैङ्किङ कसुरका मुद्वा बढेको बढ्यै

    पोखरा । कास्की प्रहरीले फागुन १४ गते सार्वजनिक गरेको तथ्याब्कमा बैंकिङ कसुरका मुद्वा २१५ दर्ता थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीमा ८२६ मुद्वा दर्ता…

    पोखराको सेती नदी खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

    पोखरा । पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको…