गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दुधपोखरी गाउँपालिकाद्वारा महिला लक्षित आयोग तयारी कक्षा सञ्चालन

    लमजुङ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लामा रहेको दूधपोखरी गाउँपालिकाले आगामी चैत्र महिनामा हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको छ…

    हाइग्राउडको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री

    पोखरा । नेपालकै पहिलो जिपलाइन, नेपालकै पहिलो टवर बन्जी र नेपालकै पहिलो जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले 'भ्यालेन्टाइन्स डे'लाई लक्ष्यित गर्दै नयाँ…

    मनकामना मन्दिर फागुन १ गतेबाट सञ्चालन हुने

    गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ । कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन…

    पोखरामा सवारी दुर्घटना, भिमादका विष्णुवीरको मृत्यु

    पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भिमाद नगरपालिका वडा नंं. २ का २४ वर्षका विष्णुवीर राना रहेका…

    गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

    पोखरा । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र…

    पोखराको वर पीपल रिसोर्टको विन्टर अफर, २० प्रतिशत छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप

    पोखरा । कोभिड कहर बिचमै सुरु भइ नेपाली युवा पुस्ता र पारिवारिक भ्रमणको रोजाइमा पर्न सफल पोखराको वर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित…

    भाइरल तोरीबारीमा टिकटक बनाउन निषेध

    म्याग्दी । टिकटकमा भाइरल भएको म्याग्दीको रत्नेचौरमा टिकटक बनाउन निषेध गरिएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएको अवस्थामा टिकटक बनाउने बहानामा धेरै भीड जम्मा…

    सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरीः मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि…

    प्रेस चाैतारी गाेरखाकाे अध्यक्षमा दानी

    गाेरखा । प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न चाैथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्वाचित भएका हुन् ।…

    एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

    पोखरा । पोखरामा सम्पन्न आहा रारा गोल्ड कपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङदीलाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको…