वागमती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

    चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बिहीबार विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

    मकवानपुरमा ट्रक दुर्घटना : छाेराकाे मृत्यु, बाबु घाइते

    हेटाैडा/मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान…

    मुग्लिन नारायणगढ सडक पुन: अवरुद्ध

    चितवन/नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन…

    पन्ध्रकिलाेमा पहिराे, बाटाे अवरुद्ध

    चितवन/पहिराे हटाएर राजमार्ग सुचारु भएकाे केही छिनमै नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएकाे छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएकाे…

    नारायणगढ-मुग्लिङ एकतर्फी खुल्याे

    चितवन/साेमबार पहिराे खसेपछि अवरुद्ध भएकाे नारायणघाट मुग्लिङ सडकखण्ड मङ्गलबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएकाे छ । मुग्लिङकाे चारकिलाेमा खसेकाे पहिराे सफा गरेर ४:३० बजे एकतर्फी…

    पृथ्वीराजमार्गमा दुई सय भन्दा बढि पहिराे

    चितवन/पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ…

    चारकिलाेमा पहिराे, राजमार्ग अवरुद्ध

    चितवन/नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा साेमबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला…