समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    व्यास पुन: मतगणना : न्यौपानेको पेशी आज पनि, न्यायाधीश राउत र चुडालको इजलासमा

    दमौली । व्यास नगरपालिकाको पूर्ण मतगणना गर्ने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका वैकुण्ठ न्यौपानेको पेशीमा आज पनि सुनवाई हुँदैछ। उच्च अदालत पोखराले…

    तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत…

    गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुर र स्याङ्जा विजयी

    पोखरा । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर र स्याङ्जा विजयी भएका छन् ।  यही जेठ ३२ गतेदेखि…

    शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका…

    चितवनको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी

    चितवन । चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट भएको छ । शनिवार साँझ ८ः४० बजेको समयमा अज्ञात समूहले बिनोद…

    समूह चरणको अन्तिम खेलमा इङ्ल्याण्ड विजयी

    काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित…

    गण्डकीको बजेटमा तनहुँ : छैन केही नयॉ

    दमौली । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी वर्षको बजेटमा तनहुँका एउटा पनि नयॉ योजना परेका छैनन् । अघिल्लो सरकारले ल्याएका योजनालाई नै आगामी वर्ष पनि…

    आजको खेलले मनमात्रै जितेको छैन, नेपालीको मन जोडिदिएको छ : केपी ओली

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अफ्रिकासँग पराजित नेपाली टोलीलाई बधाई दिएका छन् । दक्षिण अफ्रिकासँग एक रनले पराजित…

    दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य

    काठमाडौ । आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा टेस्ट…

    दक्षिण अफ्रिकाले चौथो विकेट गुमायो

    काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । रिजा…