समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    मुकुलको आरोपमा स्वर्णिम भन्छन् : बर्बराइएको झुटको जवाफ दिन म तलै झर्न सकिन

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले कारबाहीमा परेका डा. मुकुल ढकालको झुटको जवाफ दिन तलै झर्न नसक्ने बताएका…

    त्रिशुलीमा बेपत्ता भएकाको देवघाट क्षेत्रमा खोजी गरिदै

    दमौली । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै बगेका बसका यात्रुको आइतबार देवघाट क्षेत्रमा खोजी सुरु गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको संयुक्त टोलीलाई…

    आज प्रधानमन्त्री बन्दै केपी ओली

    काठमाडौ । आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल…

    नारायणी नदीमा फेला पर्‍यो एक शव, सिमलताल पहिरोमा परेको बसका यात्रु भएको आशङ्का

    चितवन । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।  नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी…

    तनहुँमा ‘चैते-५’ को बीउ उत्पादन सुरु

    दमौली । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान…

    सिमलताल बस बेपत्ता : पानी परेपछि रोकियो खोजी

    चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा ठूलो पानी परेपछि त्रिशूली नदीमा बेपत्ता भएका बसको खोजी कार्य रोकिएको छ । बेपत्ता भएका बसको आज बिहानदेखि सशस्त्र प्रहरी…

    नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि…

    सिमलतालमा बस बगाएको घटनामा पूर्वमन्त्री श्रेष्ठद्वारा दुख व्यक्त

    काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले चितवनको सिमलतालमा पहिरोले बस बगाएको घटनामा दुख व्यक्त गरेका छन् । शुक्रबार विज्ञप्ती जारी श्रेष्ठले…

    पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक

    चितवन । मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । वीरगन्जबाट काठमाडौं…

    टिम नेपो तनहुँको अध्यक्षमा वर्षा

    दमौली । टिम नेपो तनहुँको अध्यक्षमा वर्षा सारु मगर चयन भएकी छन् । वर्ष २०२४/२५ का लागि मगर संस्थाको अध्यक्षमा चयन भएकी हुन् । उनी…