समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।…

    स्वास्थ्य कार्यक्रममा उत्कृष्ट दशभित्र परेनन् तनहुँका पालिका

    दमौली । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा तनहुँका पालिका कमजोर देखिएका छन् । स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा तनहुँका पालिका दशभित्र पर्न सकेनन् । विभिन्न सूचकलाई आधार…

    क्रिकेटका लागि पेलिकन्स क्लवलाई एनसिएसको साथ

    दमौली । दमौलीमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको पेलिकन्स क्रिकेट क्लवलाई एनसिएसले सहयोग गरेको छ । व्यास नगरपालिका-४ स्थित एनसिएस एडुकेशन फाउण्डेशनले क्लवलाई आर्थिक सहयोग…

    शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

    काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने…

    सपनाको परदेश : बिपनाको स्वदेश

    पोखरा । शिक्षा, संस्कृति र पर्यटनको क्षेत्रमा काम गरिरहेको साभ नेपाल र फ्रीडम ट्रेनिङ सेन्टरको आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भयो…

    अन्तर्राष्ट्रिय तनहुँ समाज गठन, अध्यक्षमा त्रिपाठी

    दमौली । मूल जन्मथलो तनहुँ जिल्ला रहेर संसारभर छरिएर रहेका तनहुँवासी प्रवासीको समाज गठन भएको छ । तनहुँका विभिन्न ठाउँमा जन्मघर भई विश्वका विभिन्न देशमा…

    बुबाआमाको सम्झनामा डा. कैनीद्वारा मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

    दमौली । तनहुँको व्यास नगरपालिका-१२ कमलाबारी घर भई हाल बेलायतमा रहेका डा. बच्चुकैलाश कैनीले स्वर्गीय बाबुआमाको सम्झनामा मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग गरेका छन्…

    घरमा चोरी गर्ने भिमादका जीवन पक्राउ

    दमौली । तनहुँको भिमाद नगरपालिका-९ मोहोरियाटारमा घरमा चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय जीवन थापा रहेको…

    कास्कीले ३७ रनले तनहुँलाई हरायो

    पोखरा । क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ ।     कास्की जिल्ला…

    एमाले नेता सिग्देलद्वारा गण्डकी प्रदेश सचिवमा उम्मेदवारी घोषणा

    दमौली । नेकपा एमालेका नेता विष्णुभक्त सिग्देलले एमाले गण्डकी प्रदेश सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १५-१६ गते हुने प्रथम अधिवेशनमा सिग्देलले सचिव…