समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    व्यास अल्ट्रा म्याराथनको उपाधि गुरुङलाई

    दमौली । व्यास नगरपालिकाले सोमबार आयोजना गरेको व्यास अल्ट्रा म्याराथनको उपाधि विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको…

    धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार

    धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् । आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका…

    खुल्न चाहँदैनन् कुष्ठरोगी, तनहुँमा सात कुष्ठरोगी पहिचान

    दमौली । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता…

    गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. पौडेल, सदस्यमा तनहुँका अधिकारी

    पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन् । उनी योजना आयोगको उपाध्यक्षमा दोहोरिएका हुन् । यसअगाडि २०७५…

    बेलायतमा नेपाली विद्यार्थीको संख्या बढ्दै, विद्यार्थीलाई कोठा पाउन सास्ती

    लण्डन । पछिल्लो समय नेपालबाट विद्यार्थी भिषामा बेलायत आउने नेपालीको संख्यामा वृद्धि भएको छ । कोरोना महामारी र लकडाउनपछि वातावरण सहज भएसँगै सयौंको संख्यामा नेपाली…

    व्यासमा भोलि सार्वजनिक बिदा

    दमौली । व्यास नगरपालिकाले शहिद दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रत्येक वर्षको शहिद दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिँदै आएको छ…

    पोखरामा पनि आत्मदहको प्रयास, घाइतेको अस्पतालमा उपचार हुँदै

    पोखरा ।केह दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को…

    नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने

    काठमाडौ । सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाने भएका छन् । बिहान ११ बजे नागरिकताको प्रमाणपत्र…

    घरदैलोमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै ऑबुखैरेनी

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता…

    शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल

    दमौली । नेपाल शिक्षक संघ व्यास नगर समितिको अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् । शनिबार सम्पन्न मतदानबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । पौडेलले…