दमाैली । मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले शनिबार दमौलीमा सर्वदलीय बैठकको आयोजना ग¥यो । बैठकमा मनोनयन दर्ताको दिनलाई कसरी व्यवस्थित गर्ने, निर्वाचन आचारसंहिता लगायतका विषयमा…
दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि राप्रपाले तनहुँमा उम्मेदवार टुंगो लागेको छ । राप्रपाले तनहुँ-१ को प्रतिनिधि सभामा विनोद घर्तीलाई उम्मेदवार बनाएको छ…
दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा एमालेका उम्मेदवार टुंगिएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएको हो । तनहुँ-१…
बारा । बाराको क्षेत्र नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) क्षेत्रीय समन्वय कमिटी…
दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएको भनिएपनि उनको नाम बन्दसूचीमा समावेश रहेको पाइएको छ । नेपाली काङ्ग्रेसले बुधबार…
दमौली । “दशैंका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,” तनहुँ कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले…
दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य…