समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    शुक्लागण्डकीका पदाधिकारीलाई ऐन विपरित खाजा भत्ता

    दमौली : शुक्लागण्डकी नगरपालिकाका पदाधिकारीले ऐन विपरित खाजा भत्ता लिएका छन् । नगरपालिकाले पदाधिकारीलाई कानून विपरित तीन लाख ७८ हजार खाजा भत्ता भन्दै वितरण गरेको…

    ३९५ कुकुर बिरालोलाई रेविज विरुद्धको खोप

    दमौली : विश्व रेविज दिवसको अवसरमा तनहुँमा तीन सय ९५ कुकुर बिरालोलाई रेविज विरुद्धको खोप लगाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र…

    दशै लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

    दमौली : तनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठकले दशै लक्षित बजार…

    आमाको स्मृतिमा दाहालद्वारा डेढ लाख बढिको छात्रवृत्ति कोष स्थापना

    दमौली : व्यास नगरपालिका-१ का वडा सदस्य चुडामणि दाहालले आमाको स्मृतिमा निर्मल माध्यमिक विद्यालयमा डेढ लाख बढिको छात्रवृत्ति कोष स्थापना गरेका छन् । दाहालले स्व.…

    तनहुँमा निषेधाज्ञा आदेश निरन्तरता

    दमौली : जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्ष सहित केन्द्रले…

    खरको छानामुक्त बनाउन व्यास-५ मा जस्तापाता वितरण

    दमाैली : वर्षौदेखि खर र फुसको छानामुनी बसोबास गर्दै आएका तनहुँको व्यास नगरपालिकाका सर्वसाधारणलाई जस्ताको छानामुनी ल्याउन शुरु गरिएको छ । खरको छाना जोखिम भएकाले…

    व्यासमा कानून विपरित कर्मचारी भर्ती गरी दुई करोड भुक्तानी (सूची सहित)

    दमौली : व्यास नगरपालिकाले कानून विपरित करारमा कर्मचारी भर्ती गरी करिब दुई करोड भन्दा बढी तलबमा भुक्तानी गरेको छ । नगरपालिकाले सेवा करारमा राख्न नमिल्ने…

    आज मन्त्रिपरिषद् विस्तारको तयारी, किसान मन्त्री बन्ने निश्चित

    दमौली : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएकाले देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् ।…

    नेपाली काङ्ग्रेस ऋषिङमा तिलबहादुर निर्वाचित

    ऋषिङ : नेपाली काङ्ग्रेस ऋषिङको सभापतिमा तिलबहादुर थापा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा ९५ मत प्राप्त गर्दै थापा सभापतिमा निर्वाचित…

    पराशरमा माध्यमिक तह उदघाटन

    दमौली : व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयमा माध्यमिक तह उद्धाटन गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार आयोजित कार्यक्रममा माध्यमिक तहको उद्घाटन…